धनकुटा पुस २५।नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) धनकुटाकाे ७ अाै जिल्ला अधिवेशन बाट ईन्द्रमणी पराजुली जिल्ला अध्यक्ष पदमा निर्वाचित भएको छ ।

पार्टीको शुक्रबार बाट अाघाेगिक ग्राममा सञ्चालन भएको अधिवेशन बाट सर्वसम्मत जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हाे । त्यस्तै गरि उपाध्यक्षमा चिन्तन तामाङ , सचिवमा निरन राई , उप-सचिव शिव अाङला र सुस्मा राई सर्वसम्मत निर्वाचित भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय