दोलखा पुस २५ । नेकपा एमाले दोलखाको सचिवमा लोकप्रिय नेता हिरा थोकर पक्का हुने भएका छन् ।

हिरा थोकरले आफ्नो पक्षमा दुई तिहाई रहेको र निर्वाचन हुदा भारी मत ले जित्ने र सर्बसम्मत भए पनि उहाँ सुनिस्चित रहेको भताउनु भयो।दोलखाली युवाहरुको नेतृत्व गर्दै थोकरले हिजो उम्मेदवारी दर्ता गरेका हुन।गएको स्थानीय चुनावमा मेलुङ गाउँपालिका -३ को वडा अध्यक्षमा भारि मतले बिजयी भएका थोकर वैचारिक एवं सांगठनिक क्षमता भएका एमाले नेताको रूपमा परिचीत रहेका छन ।वडा अध्यक्ष निर्वाचित भए देखि कुनै पनि सरकारी सुबिधा नलिएका थोकर जिल्लामा लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन ।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ थोकरले आग्रह गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय