२६ पुस, दोलखा ।
नेकपा एमाले दोलखाको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको परिणाम आएको छ ।
आइतबार मतदान सम्पन्न भएसँगै सोमबार साढे १ बजेबाट मत गणना सुरु भएको थियो । एमालेको अध्यक्षमा नर बहादुर श्रेष्ठले ५०९ उपाध्यक्षमा राजेन्द्र मानन्धरले २७४ र सचीवमा हिरा कुमार थोकर ले ४९७मत ल्याइ बिजय भएको छ ।
तेसै गरि उप सचिबमा धर्बेन्द्र मोक्तानले २६४मत ल्याइ बिजय भएको छ।एमाले दोलखाका अध्यक्ष, सचिव र उपसचिवमा विजयी हुने तिनै जना नेता मेलुङ गाउँपालिकाका हुन् ।












