नाङसाल क्लब नेपालको पाँचौं अधिवेशनबाट अध्यक्षमा रत्नकुमार दोङ चयन भएको छ।अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् ।

क्लबको उपअध्यक्षमा डुप्साङ लामाखोर तामाङ र मिथिला स्याङतान तामाङ‚महासचिव मा राम बी लामा लग्र्युङ‚सचिवत्रय मिलन तामाङ‚रोमा स्याङतान र पुष्पाञ्जली तामाङ‚ कोषाध्यक्ष सिर्जना दोङ चयन भएका छन् ।

त्यसैगरि सदस्यहरू प्रबिता वाइबा‚ कृष्मा वाइबा‚ दुर्गा तामाङ‚ राजु भ्लोन‚ शङ्खु बमजन‚ सुनिता लामाखोर‚ बसन्ती तामाङ‚ सजनी तामाङ‚ चन्द्रकुमार दोङ‚ सोनी तामाङ‚ सबिता तामाङ‚ रीमा थिङ चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय