माघ १६ गतेदेखि २० गतेसम्म चार दिनका लागि विद्यालय खुल्ने भएका छन् ।

सरकारले देशभरका विद्यालयमा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि चार दिन विद्यालय खोल्ने निर्णय गरेको हो । मंगलबार गृहमन्त्रालयमा बसेको गृहमन्त्री सहितको सीसीएमसीको बैठकमा खोप लगाउन विद्यालय खोल्ने तथा देशभरका अन्य विभिन्न क्षेत्र सुरक्षा मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय