अखिल नेपाल महिला संघ पाख्रीबास नगर कमिटीको पूर्ण बैठक आज सम्पन्न  भएको छ । संघका क्षेत्रिय ईन्र्चाज तथा नगरका उपप्रमुख देवकला तिमल्सिनाको प्रमुख आतिथ्यमा बसेको बैठकले नगरक मिटी सचिव  सर्वसम्मत रुपमा  चयन गरिएको छ । नगरको खालिरहेको सचिव पदमामा सविता कार्कीलाई सर्वसम्मत चयन गरे संगै  नगर कमिटीले पूर्णता पाएको छ ।

सोहि बैठकले पार्टीको सातौ जिल्ला अधिवेशन बाट पाख्रीबास नगरबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन तथा शुभकाना संघका नगर अध्यक्ष चन्द्रकला चापागाईले प्रदान गर्नु भएको थियो । त्यस्तै गरी  १० वटै वडामा ईन्र्चाज तथा सहईन्र्चाज मनोनित गरेर जीम्मेवारी प्रदान गरिएको छ ।पार्टीका अग्रज महिलाहरु लगायत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय