९ माघ, काठमाडौं ।
राष्ट्रिय युवा संघको खेलकुद बिभाग को उपप्रमुख मा वसन्त लामा मनोनित भएका छन् । युवा संघको केन्द्रीय सचिवालय एवं नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले लामालाइ उपप्रमुखमा मनोनित गरेको हो ।
युवा व्यवसायी समेत रहेका लामा व्यवसायसँगै राजनीतिमा सक्रिय रहदै आएका छन् । युवा संघको पोखरामा बसेको सचिवालय बैठकबाट लामा केन्द्रीय सदस्यमा मनोनित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय