प्रदेश १ मा एमालेका राष्ट्रियसभा उम्मेदवार सोनम ग्याल्जेन शेर्पा अप्रत्याशित रूपमा विजयी भए । चुनावको नतिजाअनुसार एमालेका ग्याल्जेनले गठबन्धनका दुई प्रदेश सांसदको भोट तान्न सफल भएका छन् भने स्थानीय तहका ११ जनप्रतिनिधिले उनलाई मतदान गरेका छन् ।

एमालेका कूल ४० प्रदेश सांसद रहेकामा ग्याल्जेनले ४२ जना सांसदको मत पाए । त्यस्तै स्थानीय तहका गठबन्धनका ११ जनाको १९८ मतभारसमेत गरी कूल २९४ मतभार गठबन्धनबाट बटुलेपछि उनी विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय