अनुमानि बिना झुक्याएर भिडियो खिची सामाजिक संजालमा हाले जेल समेत जाने भएको छ । युट्युब कन्टेटका लागि ठट्टा गर्ने तरिकाले थाहै नदिई प्र्याङ्क भन्दै भिडियो हाल्ने सम्बन्धित व्यक्तिलाई कारबाही हुने भएको छ ।

बिहिवार मन्त्रालयले निकालिएको विज्ञप्तिमा कसैको सहमति वा अनुमती बिना तस्वीर समेत नखिच्न भनिएको छ । त्यस्तै अनुमती नलिई कुनै पनि माध्यममा प्रकाशन वा सार्वजनिक गरे प्रचलित कानुन बमोजिम दण्डित गरिने व्योहोरा विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय