तेह्रथुम । थेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा अहिले आगलागी भईरहेको छ । बजारको बीचमा रहेको सिंहबाहिनी मन्दिर नजिकैको घरबाट आगलागि सुरु भएको स्थानीयले बताएका छन् ।

बजारको मध्य भागबाट आगलागी सुरु भएकाले ठूलो क्षति हुनसक्ने स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि म्याङलुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । आगलागीको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय