दोलखा । नेकपा माओवादी केन्द्र निकट वाइसीएल दोलखाको युवाहरुले एमसीसीको चर्को विरोध गर्दै चरिकोटमा प्रदर्शन गरेका छन् ।


सत्ता गठबन्धनमै रहेको माओवादी केन्द्र निकट दोलखाको वाइसीएलहरुले एमसीसी को विरोध गर्दै राष्ट्रघाति भएको र यसलाइ पास गर्न खोज्ने दलाल तथा एमसिसी को पक्षधर सभासदहरुलाइ जिल्लामा नै निषेध गर्ने चेतावनी दोलखा वाइसीएल इन्चार्ज प्रखर लामाले दिएका छन ।एमसीसी खारेज गर’राष्ट्रिय स्वाधीनताको रक्ष गरौ , नोे एम’सीसी गो ब्याक, लेखेको प्ले कार्ड बोकेका युवाहरुले सडक नै कब्जा गरेर आन्दोलन गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय