फागुन ६, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला परेको छ । बिहानै सडकमा दुईवटा प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन बन्द भएको छ । “दुईवटा कुकर फेला परेका छन्, सेनाको टोलीले निरीक्षण गरिरहेको छ,” प्रहरी स्रोतले भन्यो । नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्रहरीले जनाएको छ । नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय