काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभामा लैजाने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ ।

आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्न सहमति गरेको हो । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । ‘एमसीसी आजको बैठकमा टेबुल हुन्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय