काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । सरकारको आग्रहमा सूचना टाँसेर बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

© 2020-2026, All Right Reserved sunaulosamaj.com | Website by