फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) दोरम्बा शैलुङ् गाउँपालिकाको अध्यक्षमा ओमविक्रम तामाङ चयन् भएका छन् ।

तामाङ्को अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी गठन भएको छ।भने उपाध्यक्षमा कार्साङ लामा र बासु कडेल चयन् भएका छ। त्यस्तै सचिवमा सुरोज मोक्तान तामाङ, सह–सचिवमा प्रेमबहादुर थापाले जिम्मेवारी पाएका छन् ।
भने तिलक कुमार तामाङ, रविन लामा, राम सुन्दर घिसिङ, विर्वल मोक्तान,भिष्म थापामगर,खुपेन्द्र ढुङ्गेल, प्रसन्न विश्वकर्मा,इसान विश्वकर्मा, विपिन महते,ह्याङल्याङ थामी,फूलमाला तामाङ,भोजराज थापा मगर,जितकुमारी खड्का, दुर्गा घिसिङ(तामाङ) सदस्य बनेका छन् ।

पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य देवशंकर पौडेल को प्रमुख अतिथिमा पार्टीको केन्द्रिय सदस्य होम बुढाथोकी, झम्क कडेल लगायत रामेछापको नेताहरु सहभागि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय