धनकुटा  चैत२२ ,

आशन्न बैसाख ३० गतेको चुनावी रणनीति तय गर्न नेकपा एमाले नगर कमिटी धनकुटाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयाेजना गरेको छ ।
धनकुटाको सामुदायिक भवनमा जारीे उक्त कार्यक्रमलाई केन्द्रिय सदस्य राजेन्द्र कुमार राई,जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली लगाएत जिल्ला तथा प्रदेशका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


नेकपा एमालले जनताका लागि लोकप्रय कार्यक्रम खाना,नाना र छानाको योजनालाई प्रतिगामी गठबन्धनले खोस्न खोजिरहेकाले त्यसका बिरुद्ध योजना बनाएर जाने नगर अध्यक्ष अर्जुन छारा(राई)ले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय