राप्रपा नेपालका अध्यक्ष कमल थापाका विश्वास पात्र चन्द्र बहादुर गुरुङ र उद्धव पौडेल राप्रपामा फर्किएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार गुरुङ र पौडेललाई पार्टीमा स्वागत गरेका हुन् ।

केही दिन अगाडि राप्रपा नेपालबाट राजीनामा दिएका उनीहरु आज राप्रपामा प्रवेश गरेका हुन् । उनीहरु कमल थापाका विश्वास पात्र भएपनि साथ छाडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय