काठमाडौं ।रिदम तामाङको स्वरमा ‘दोस्रो कोसेली तामाङ ठट्यौली गीत (डल्ले मार्चा)’गीत बजारमा आएको छ ।

सगुन मिडियाबाट सार्वजनिक भैसकेको उक्त गीतमा शब्द धनराज लामाको रहेको छ भने सङ्गीत सानुबाबु घिसिङको रहेको छ। उक्त गीतमा रिदम तामाङ र गायिका बबिता पाखृनले स्वर दिनु भएका छ। सो गीतमा एरेन्ज र मिक्सिङ पनि सङ्गितकार तथा गायक सानुबाबु घिसिङको रहेको छ।

भिडियो को लागि तल क्लिक गर्नु होला⬇️⬇️⬇️

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय