काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको विहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।

हकप्रद शेयर सम्बन्धि उक्त प्रस्ताव वार्षिक साधारण सभाबाट पारित भएपछि प्रक्रिया अगाडि बढ्नेछ । कम्पनीको हात १० अर्ब ५९ करोड रुपैँया चुक्ता पूँजी रहेको छ । सय प्रतिशत हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैँया पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय