काठमाडौं ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवारी थपिएको महसुस गरेको बताएका छन् । ९९ प्रतिशत सांसदहरूले समर्थन गरेपछि थप चुनौती पनि थपिएको उल्लेख गर्दै उनले भने, ‘ठूलो जिम्मेवारी थपिएको महसुस भएको छ ।’

उनले प्रतिबद्धताअनुसार काम गर्नेसमेत बताएका छन् । ‘९९ प्रतिशत सांसदहरूको समर्थन पाउँदा खुसी लागेको छ । प्रतिबद्धताअनुसार काम गर्नेछु,’ संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय