सैलुङ।दोलखाको सैलुङ गाउपालिकाले सोनाम ल्होसारको अबसरमा सार्बाजानीक बिदा दिने निर्णय गरेको छ ।
तामाङ जातीको विशेष बाहुल्य क्षेत्र भएको सैलुङ गाउपालिकाले माघको ८ गते पर्न गएको तामाङ जातीहरुको नयाँ बर्ष तथा विशेष चार्ड २८५९ ह्युइ ल्हो (बिरालो बर्ष) सोनाम ल्होसार भब्यताका साथ मनाउन एक दिन सार्बाजानीक बिदा दिने निर्णय गरेको सैलुङ नि. प्रमुख प्रसासनिक अधिकृत सन्तोश दाहलले सुचनाद्वारा जानकारी गराए।
तामाङ जातीहरुको ल्होसार(नयाँ बर्ष) विशेष चार्ड रहेको हुदा देश भरी धुम धाम साथ हरेक बर्ष मनाउने गर्द्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय