सैलुङ।दोलखाको सैलुङ गाउपालिकाको माघपौवामा एक घर आगो लागि हुँदा लाखौको नोक्सानी भएको छ।

माघपौवामा हरि भुजेलको घरमा नजिकै आगो फुकेको ठाउबाट आगो सल्केर घर जलेको छ ।आगोलागि निबाउन स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएपनि घर नस्ट भएको छ ।घर आगोलागी हुदा कुनै मानबिय क्षेती भएको छैन भने चौपायहरु जलेको छ । आगो लागिबाट पिडित हरि भुजेलको परिवारलाई चाडो भन्दा चाडो राहत उपलब्ध गराउने गाउपालिका  अध्यक्ष रिमालबाबू श्रेस्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय