दोलखा।नेकपा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको सातौ सम्मेलन सम्पन्न भएको छ ।

शनिबार दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा भएको सातौं जिल्ला सम्मेलनले सन्तोष श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय निर्बाचित गरेको छ ।तेसैगरी उपाध्यक्षमा कालिका ओली, सचिवमा इन्द्र बस्नेत, सचिवमा दिपक दहाल निर्बाचित गरेको छ ।
सम्मेलनको उद्घाटन पुर्व शिक्षा विज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणि पोखरेलले गर्नुभएको थियो । उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज तथा पुर्व बागमती प्रदेस वन तथा वातावरणमन्त्री विशाल खड्का, जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय