काठमाडौं ,

काठमाडौंको स्वयम्भुस्थित बेरौचना तिर्थमा निर्माण गरिएको जगत प्रकाश गुम्बाको उद्घाटन गरिएको छ ।

सोमबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र परम पावन ढाकर रिन्पोर्छे र परम पावन टुल्कु देम्ग्याल रिन्पोर्छेले उद्घाटन गर्नुभएको हो ।

१७३९ सालमा स्थापना भएको गुम्बा २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि पुनःनिर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय