धनकुटा ,
सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले निजामति ऐन निमार्णको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गााउपालिकाको कार्यलयमा मन्त्रीराईलाई राखेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नु हुदै राईले ऐन निमार्णको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो ।

उहाले निजामति कर्मचारीहरुको समस्याको समधान चाँडै हुने बताउदैैे जनताको काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा मन्त्री राई , प्रदेश संसद निरन राईलाई गाँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नविन कार्की , उपाध्यक्ष रत्नश्वरी राईले सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय