काठमाडौं,

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले यस्तो बताउनुभएको हो ।

उहाँले आफूलाई राजीनामा दिन लगाउन खोजिएको भन्दै यो देश कहिल्यै नबन्ने आजै बताउनुभएको छ। मेयर शाहले लेख्नुभएको छ,‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय