काठमाडौं। काठमाडौं उपत्यकामा वर्षासँगै भीषण हावाहुरी चलिरहेको छ । मोखा नामको शक्तिशाली चक्रवातले भारत, बंगलादेश र म्यानम्यारमा आतंक मच्चाइरहेका बेला कतै नेपालमा पनि त्यसकै प्रभाव परेको अनुमान गरिएको छ ।

 

राति काठमाडौं उपत्यकामा गड्यागुडुङसहित वर्षा हुने सम्भावना छ। अहिले पानी परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय