नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थपेको छ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहसहित १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। न्यौपाने नेकपा एसबाट फर्किएका नेता हुन्।
यी हुन् एमालेले थपेको केन्द्रीय सदस्यको नाम
१. मुकुन्द न्यौपाने, काठमाडौं
२. प्रेमबहादुर सिंह, कालिकोट
३. भागवत विश्वासी, दाङ
४. चूडामणि जंगली, कास्की
५. हेमराज राई, भोजपुर
६. ठम्मर विष्ट, सुर्खेत
७. उमाशंकर अरगरिया, धनुषा
८. अजय गुप्ता, रौतहट
९. इकवाल मियाँ, बारा
१०. गणेश खनाल, गुल्मी
११. प्रेम तामाङ, रसुवा
१२. यामबहादुर परियार, चितवन
१३. सुरेन्द्र मानन्धर, काठमाडौं












