जिरी, जेठ २९।लामो समय देखि अल्सर र फोक्सोको बिरामीलाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले सहयोग गरेको छ ।

जिरी नगरपालिका वडा न ४का हास्य कलाकार भिम केसी लाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसन द्वारा उपचार खर्च स्वरुप १५ हजार हस्तान्तरण गरेको छ ।हास्य कलाकार केसी अल्सर र फोक्सोको समस्यका कारण उपचार गरिरहेको छ ।उपचारमा आर्थिक समस्य हुदै गएको र सहयोगको लागी अपिल गरे पछी जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको फाउन्डेसनको कोषाध्यक्ष कर्मा शेर्पाले बताउनु भयो । भिम केसी लोक दोहोरी प्रतिष्ठानको दोलखा जिल्ला सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय