काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिन्छ ।

नाम, थर र जन्ममिति सच्याउनु परे विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रमुख जिल्ला अधिकारीले सिफारिसका आधारमा बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने पनि बोर्डले बताएको छ ।

‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ मा व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय