काठमाडौं भदौ ।नेकपा माओवादी केन्द्र दोलखा काठमाडौ सम्पर्क समन्वय समितीले हरितालिका तिज विशेष कार्यक्रम गरेको छ ।।काठमाडौको जडिबुटिको रोयल जडिबुटी व्याङ्क्वोटमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई लिदै गर्दा र हिन्दुहरुको महान चार्ड हरितालिका तिज निजिकै गर्दा तिज विशेष कार्यक्रमले महिला हरुमा थप हौसला प्रदान गर्ने दोलखा काठमाडौ सम्पर्क समन्वयको अध्यक्ष हरि फुयालले बताए । नेकपा माओवादी केन्द्रको नेता तथा प्रतिनिधि सभा सदस्य गंगा कार्की(विश्व)ले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने दोलखा जिल्ला पार्टीको शंकर लामा,हेम श्रेष्ठ लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।कार्यक्रममा तिज विशेष अबसरमा अगुवाइ महिलाहरुलाइ सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय