
दोलखा ।जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले गर्भवती महिलालाई अर्थिक सहयोग गरेको छ ।
जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले दोलखाको जिरी ७को अणु माया जिरेललाई नगद रुपैयाँ १० हजार सहयोग गरेको छ । गर्भवती महिलाको आमा र बच्च दुबै स्वस्थ्य अबस्था गम्भीर भएको र स्थानीय जिरी अस्पतललमा सम्भावना नभएपछि थापथली प्रसुती गृह अस्पतलमा रिफर गर्नु परेपछि उपचारको लागि आर्थिक सहयोग गरेको जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनलको कोषाध्यक्ष कर्मा शेर्पाले बताउनु भयो ।
जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक अभावका कारण उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्दै आइरहेको छ।