२४ माघ, दोलखा । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा दोलखाको शैलुङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शैलुङ गाउँपालिकाले २८६० डुक (मुपुख्री) ल्होछार पर्बको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले ल्होछार पर्व मनाउनको लागि आगामी माघ २६ र २८ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय