धनकुटा ।

नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रीबास संगठन कमिटीकाे आयोजनामा वडा नं ९ काे वडा संगठन कमिटी निर्माण कार्यसम्पन्न भएको छ ।

शुक्रबार जय बहादुर तामाङकाे अध्यक्षतामा ३१ सदस्य वडा कमिटी संगठन निर्माण गरेको हाे । उपाध्यक्षमा चन्द्रबहादुर ठाडा ,सचिव बलेन्द्र ठाडा ,उपसचिव कल्पना आले ,उपसचिव दिलु तामाङ ,सदस्यहरुमा सुभचन्द्र माेक्तान,नवीन ठाडा , मंगलसिङ घिसिङ ,देवेन्द्र तामाङ ,याेगेन्द्र तामाङ ,अनिल बम्जन, भिम बहादुर आले,वृष मगर,लालचन तामाङ ,नेत्रबहादुर मगर, केशव बस्नेत , सुर्य बहादुर ठाडा ,निर्मल आले, मान बहादुर राई ,मिठ्ठे आले ,शेरबहादुर पूर्वछाने, गणेश मस्र्याङ्गी ,गजेन्द्र घिसिङ , केशव घिसिङ ,लाेकेन्रद राना,रेवत ठाडा, दुर्गा बहादुर राना,बबिता घिसिङ ,जुनु माेक्तान,हेमकुमार तामाङ र पुष्पा तामाङ रहेकाछन् । उक्त संगठन कमिटी निर्माण कार्यक्रम पाख्रीबास संगठन कमिटी अध्यक्ष सिताराम राईको अध्यक्षता र पाख्रीबास नगर कमिटी संस्थापक अध्यक्ष एवम् जिल्ला सचिवालय सदस्य सान्तिराम गाैत्तमकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

कार्यक्रमकाे स्वागत मन्तव्य नगर संगठन कमिटी उपसचिव ताेर्ण खपाङ्गीले राख्नु भएको थियोे भने सञ्चालन सचिव दुर्गा सुवेदीले गर्नु भएको थियोे । कार्यक्रममा प्रदेश , जिल्ला सचिवालय , जिल्ला सदस्य ,नगर कमिटी , वडा ,तथा सल्लाहकार परिषद सदस्य लगायतको उपस्थिति थियोे ।

एमाले पाख्रीबासकाे वडा तहमा वडा संठन निर्माण कार्य भईरहेकाे र आगामी असाेज २१ गते सम्म पाख्रीबासकाे सम्पूर्ण वडा कमिटी संगठन निर्माण कार्य सम्पन्न गर्ने याेजना रहेको अध्यक्ष सिराम राईले जानकारी दिनुभयो । साथै नगर संगठ कमिटीकाे आयोजनामा असाेज २२ गते बृहत् नेपालीको विभिन्न चाडपर्वकाे अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय