काठमान्डौं- गायक हरि प्रसाद फुयाल र गायिका शुशिला देवकोटा फुयालको स्वरमा राख्दै गर्नू दशैंको जमरा बोलको गीत सार्वजनिक गरिएको छ।
शनिबार सार्वजनिक“राख्दै गर्नू दशैंको जमरा” गीतको म्युजिक भिडियो शुशिला देवकोटा अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडिओमा लक्ष्मी दर्नाल ,रामकुमार खतिवडा , हरि प्रसाद फुयाल , शुशिला देवकोटा फुयालको अभिनय रहेको छ ।
सानु के.सीको शब्द ,रेशम थापाको संगीत रहेको गीतलाई, एरेन्ज सुफिक्स मदन, मिक्सिङ / मास्टरीङ गोबिन्द सोनीले गरेका हुन्। भने उमेश कार्कीको निर्देशनमा भिडिओ तयार भएको हो।













