काठमाडौं । स्वतन्त्र बैदेशिक उद्दार श्रमिक संघले कुबेतबाट नेपाली महिला सुनिता बिक लाइ उद्धार गरिएको छ ।
सुनिता बिक रोजगारी को शिलशिलामा दलाल मार्फत कुबेत पुगेको थियो । उद्धार गरिएका सुनिता बिक मकावनपुर जिल्ला बकैया गाउपालिका – ६ को रहेका छन् । नेपाली युबाबाटै तिन महिना अघि लाखौ कमाउने प्रलोभनमा पारेर आफूलाई कुबेत पुर्यएको बताए।
स्वतन्त्र बैदेशिक उद्दार श्रमिक संघको अध्यक्ष डिबि लामाको अनुसार एक महिनाको प्रयासपछि नेपाली महिलाको उद्दारसम्भव भएको बताए । हामिले रोजगारीको शिलसिलामा बिभिन्न मुलुकमा गएका नेपाली महिलाहरु अलपत्रमा परेकाहरुको उद्दार गर्दै आएको बताए।