काठमाडौं, माघ।युवा गायक तथा संगीतकार साङ्गे लामाको चौथो कोसेली “आपालाई सगुन राखौला “बोलको गीतसार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ डोन्बो मिडिया’ युट्युब च्यानलमार्फत आइतवार भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द हिमाल दोङ्को रहेको छ भने संगीत अभियान लामाको र सरोज लामाको एरेन्ज छ। साङ्गे लामाको कथा एवं निर्देशनमा तयार भिडियोमा मोडल कमान सिङ घलान र सुनिता  बिश्वकर्मको अभिनय रहेको छ ।

आफ्नो कला सस्कृतिलाई कसरी उत्थान गर्न सकिन्छ भन्ने उद्देश्यले संगीतिक क्षेत्रमा पाईला टेकेका युवा गायक तथासंगीतकार साङ्गे लामा बताउनुहुन्छ ।

पोस्ट प्रोडक्सन पनि साङ्गे लामा आफैले गरेका छन।

 भिडियो हेरेर साथ दिनु होला ।।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर