शैलुङ। दोलखाको शैलुङ गाउँपालिकाले  सोनाम ल्होछारको अवसरमा तीन दिन विदा दिएको छ ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको अवसरमा १६,१७ र १८ गते तिन दिन स्थानीय पर्व विदादिएको छ।तामाङ समुदायको  नयाँ वर्ष डुल सा पुख्री ल्हो(सर्प वर्ग)मञ्जसश्री सम्बत २८६१ सोनाम ल्होछारको अवसरमा शैलुङ  गाँउपालिका भित्र अत्यावश्यक सेवा बाहेक सरकारी कार्यलय , विद्यालय बैंक तथा बित्तिया संस्था लगायतका संघ संस्थाहरु बिदा दिने सुचनामा जारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर