धनकुटा ।नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको धनकुटा  जिल्लाअधिवेसन आज शुक्रबार सम्पन्न भएको छ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाका सिव आङ्लाको प्रमुख आतिथ्यमा सम्पन्न  जिल्ला अधिवेसनबाट  गोविन्दलिम्बूको अध्यक्षतामा २२ सदस्य नयाँ   जिल्ला कमिटी गठन गरिएको   उपाध्यक्षमा टेक बहादुर गोङ्वा र बिनोद तामाङ सचिबमा तोर्ण खपाङ्गी उपसचिवमा रत्न मगर विक्छा राई कोषाध्यक्षमा बसन्त राई गरि २२  सदस्यीयजिल्ला कमिटी गठन गरेको

जिल्ला अधिवेसनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा महासंघका जिल्ला  ईन्चार्ज पेमा कुमारी लामा ,  महासंघकेन्द्रीय सदस्य अस्मिका राई ,महासंघका कोशी प्रदेश नेता खगेन्द्र राई , सचेता आठपहरिया , यस्तै पार्टीका  जिल्लासचिव पर्शुराम नेपाल , उपसचिव नैनारुचाल  लगायतका नेताहरुको सहभागिता  थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय