चैत ९, ललितपुर – क्रिश्चियन मिडिया सोसाइटी (CMS) ले ललितपुरमा सम्पन्न आफ्नो साधारण सभामार्फत नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको नयाँ नेतृत्वको जिम्मेवारी विश्वास थापाले सम्हाल्ने भएका छन्।

७ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा कुमार अब्राहम, सचिवमा गोविन्द कामी, कोषाध्यक्षमा निगम सुन्दास तथा सदस्यहरूमा अजय कार्की, नहुम गाहा र सञ्जय बर्मा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष एवं पत्रकार विश्वास थापाले सम्पूर्ण क्रिश्चियन समुदायको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई अझ मजबुत बनाउने लक्ष्य रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर