नेकपा एमाले छ्थरजोरपाटि गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।पालिका कमिटीले ६ वटै वडामा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको हाे ।

यसप्रकार रहेको छ वडा अधिवेशन वाट निर्वाचित पदाधिकारी हरुकाे नाम सहित

वडा न. १
अध्यक्ष क. प्रसन्न कटुवाल
उपाध्यक्ष क. गोपाल राना
सचीव क. अगम सिंग लिम्बु
उपसचिव क. सिता लिम्बु
उपसचिव क. थल बहादुर कार्कि
वडा न. २
अध्यक्ष क. बिर बहादुर सारु
उपाध्यक्ष क. उपेन्द्र राइ
सचीव क. थपेन्द्र सारु
उपसचिव क. प्रेम बहादुर पुर्वछाने
उपसचिव क. टंक कुमारी राना
वडा न. ३
अध्यक्ष क. माधव प्रसाद कट्टेल
उपाध्यक्ष क. लक्ष्मण लिम्बु
सचीव क. टंकराज लिम्बु
उपसचिव क. इन्द्र बहादुर भट्टराई
उपसचिव क. सविता लिम्ब,


वडा न. ४
अध्यक्ष क. खिर बहादुर परियार
उपाध्यक्ष क. बिन्द्र बहादुर लिम्बु
सचीव क. गंगा अधिकारी
उपसचिव क. खिन्द्र बहादुर अधिकारी
उपसचिव क. नविना लिम्बु
वडा न. ५
अध्यक्ष क. इन्द्र बहादुर थापा
उपाध्यक्ष क. कृष्ण प्रसाद घिमिरे
सचीव क. प्रेम लिम्बु (मनराज)
उपसचिव क. नर्वदा कार्कि काफ्ले
उपसचिव क. बृख बहादुर तामाङ
वडा न. ६
अध्यक्ष क. दुर्गा थापा
उपाध्यक्ष क. बिजय श्रेष्ठ
सचीव क. सेखर बिष्ट
उपसचिव क. डेनिसा गुरुङ
उपसचिव क. तोर्ण राई रहेको पालिका कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय