काठमाडौं — सार्वजनिक यातायात व्यवसायीको सवारी बन्दसँगै राइड सेयरिङ कम्पनीहरूले आज बिहानैदेखि मनपरी भाडा लिन थालेका छन्। एपमार्फत सेवा दिने पठाओ, इन्ड्राइभ जस्ता कम्पनीहरूले सामान्यभन्दा दोब्बर बढी भाडा देखाउन थालेको यात्रुहरू बताउँछन्। सार्वजनिक सवारी नचल्दा यात्रु बाध्यतावश महँगो भाडा तिर्न विवश छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय