काठमाडौं, असोज ६ । भारतमा हिरो स्प्लेन्डर इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक भएको छ। ३०० किमी सम्मको रेन्ज र १०० किमी प्रतिघण्टाको उच्चतम गति हुने यस मोटरसाइकलको मूल्य भारतीय बजारमा मात्र रु. ३४,९९९ तोकिएको छ।
हालै केही दिनयता चर्चामा आएको यो इलेक्ट्रिक बाइकले एकपटकको चार्जमा सजिलै २२० देखि २३० किमी यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। भारतमा सार्वजनिक भइसकेको यो बाइक चाँडै नेपालमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।












