काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमनबारे बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई अनुसन्धानमा तानेको छ। अनुसन्धानमा तानिएका अन्यमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौं सिडिओ छवि रिजाल रहेका छन्।

आयोगले उनीहरूको विदेश भ्रमणमा रोक लगाएको छ। साथै स्वीकृतिबेगर काठमाडौं नछाड्ने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय