१८ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार भारी वर्षा परेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्म बन्द गरिएको छ। प्रतिकुल मौसमका कारण सबै उडान स्थगित गरिएको छ।
यसैबीच, देशभर अविरल वर्षाका कारण राजमार्गहरू पनि अवरुद्ध भएका छन् र सडक यातायातमा ठप्प परिसकेको छ।आन्तरिक विमानस्थल र सडक यातायात पूर्ण रूपमा बन्द”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय