काठमाडौं २९ असोज नेकपा (माओवादी केन्द्र) दोलखाकाठमाडौं सम्पर्क समन्वय समितिले आगामी तिहार२०८२ को उपलक्ष्यमाचियापान तथा अन्तरक्रियाकार्यक्रम आयोजना गर्ने भएको छ।

समितिका अध्यक्ष इराज राउतका अनुसार, यस कार्यक्रममा काठमाडौंमा विभिन्न पेशा तथा व्यवसायमा संलग्नसम्पूर्ण दोलखालीहरूलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गरिएको छ।

अध्यक्ष राउतले जनाए अनुसार, केही समयदेखिको राजनीतिक गतिरोध जेनजी आन्दोलनका कारण पार्टीकागतिविधि रोकिएका अवस्थामा, यो कार्यक्रम दोलखाकाठमाडौं सम्पर्क समन्वय समितिको पहिलो औपचारिकजमघटका रूपमा आयोजित गरिएको हो।

कार्यक्रम कार्तिक गते, शनिवार बिहान ठीक ११:०० बजे जडिबुटीस्थित रोयल बैंक्वेटमा हुने छ। कार्यक्रममापार्टीका नेता, कार्यकर्ता, समर्थक तथा सामाजिक क्षेत्रमा क्रियाशील दोलखालीहरूको उपस्थिति रहने अपेक्षागरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय