काठमाडौं ।तामाङ साङ्गितिक जगतका पृथक शब्दकार धनराज लामाको ४६औ नम्बरको शब्द रचनामा रहेको नेपाली ठ्ट्यौली दोहोरी गित (चट्ट जिउडाल ) Donbo Media बाट युटुब च्यानलबाट चाडै सार्वजनिक हुँदै
जुन गीतमा शब्द रचना धनराज लामाको रहेको छ। भने सङ्गीत पनि धनराज लामाकै रहेको छ सङ्गीत संयोजन बिशन मानान्धरले गर्नु भएका हुन।भने स्वर धनराज लामा र महिला तर्फ गायिका लोक गायिका यमुना कार्कीले साथ दिएकी छिन।ध्वनी समिश्रण पनि बिशन मानान्धरले नै गरेका हुन भने रेकर्ड बिक्रम थापाले गर्नु भएका हुन।प्रोड्युसर धनराज लामा रहेका छन।स्टुडियो हार्मोनिक रेकर्ड स्टुडियो रहेका छन।मिडिया पार्ट्नर सुनौलो समाज.कम रहेको छ।
निष्कर्ष
यस गीतमा दुबै जना पुरुष र महिला नै बिबाहित रहेको र एक्कासी कसरी माया बस्यो थाहा छैन तर आधुनिक युगमा मायाले होईन पैसाले सन्सार थाम्छ त्यै भएर बनी सकेको घरबार बिगार्नु हुदैन सके सम्म सम्हालेर बस्नु पर्छ भन्ने सन्देश दिन खोजिएको छ।












