काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता FIFA World Cup 2026 सुरु हुन अब केही सातामात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।

यस संस्करणलाई इतिहासकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ । पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् भने सहभागी टोलीको संख्या ३२ बाट बढेर ४८ पुगेको छ । यससँगै खेल संख्या १०४ पुगेको छ, जुन विश्वकप इतिहासमै सबैभन्दा धेरै हो ।

प्रतियोगिताका खेलहरू १६ शहरमा हुनेछन्—अमेरिकाका ११ शहर, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलहरू आयोजना हुनेछन् ।

नेपालमा रातभरको फुटबल उत्सव

नेपाल र आयोजक राष्ट्रबीच समय अन्तर धेरै भएकाले यस पटक अधिकांश खेल नेपाली दर्शकका लागि राति र बिहानका समयमै पर्नेछन् । धेरै खेल मध्यरातपछि सुरु हुनेछन् भने केही खेल राति ९:४५ र १०:४५ बजेबाट पनि सुरु हुने तालिका छ । उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ, जुन नेपालमा राति १२:४५ बजे सुरु हुनेछ ।

प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्समार्फत हुने बताइएको छ ।

समूह चरण (पूरा खेल तालिका)

समूह A

मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक

जेठ २९: मेक्सिको vs दक्षिण अफ्रिका – १२:४५ AM

जेठ २९: दक्षिण कोरिया vs चेक रिपब्लिक – ७:४५ AM

असार ४: चेक रिपब्लिक vs दक्षिण अफ्रिका – ९:४५ PM

असार ५: मेक्सिको vs दक्षिण कोरिया – ६:४५ AM

असार ११: दक्षिण अफ्रिका vs दक्षिण कोरिया – ६:४५ AM

असार ११: चेक रिपब्लिक vs मेक्सिको – ६:४५ AM

समूह B

क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, स्वीट्जरल्यान्ड, कतार

क्यानडा vs बोस्निया – १२:४५ AM

कतार vs स्वीट्जरल्यान्ड – १२:४५ AM

स्वीट्जरल्यान्ड vs बोस्निया – १२:४५ AM

क्यानडा vs कतार – ३:४५ AM

स्वीट्जरल्यान्ड vs क्यानडा – १२:४५ AM

बोस्निया vs कतार – १२:४५ AM

समूह C

ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी

ब्राजिल vs मोरोक्को – ३:४५ AM

हाइटी vs स्कटल्यान्ड – ६:४५ AM

स्कटल्यान्ड vs मोरोक्को – ३:४५ AM

ब्राजिल vs हाइटी – ६:१५ AM

मोरोक्को vs हाइटी – ३:४५ AM

स्कटल्यान्ड vs ब्राजिल – ३:४५ AM

समूह D

अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए

अमेरिका vs पाराग्वे – ६:४५ AM

अष्ट्रेलिया vs टर्किए – ९:४५ AM

अमेरिका vs अष्ट्रेलिया – १२:४५ AM

टर्किए vs पाराग्वे – ८:४५ AM

टर्किए vs अमेरिका – ७:४५ AM

पाराग्वे vs अष्ट्रेलिया – ७:४५ AM

समूह E

जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ

जर्मनी vs कुराकाओ – १०:४५ PM

आइभरीकोष्ट vs इक्वेडर – ४:४५ AM

जर्मनी vs आइभरीकोष्ट – १:४५ AM

इक्वेडर vs कुराकाओ – ५:४५ AM

कुराकाओ vs आइभरीकोष्ट – १:४५ AM

इक्वेडर vs जर्मनी – १:४५ AM

समूह F

नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया

नेदरल्यान्ड्स vs जापान – १:४५ AM

स्वीडेन vs ट्युनिसिया – ७:४५ AM

नेदरल्यान्ड्स vs स्वीडेन – १०:४५ PM

ट्युनिसिया vs जापान – ९:४५ AM

ट्युनिसिया vs नेदरल्यान्ड्स – ४:४५ AM

जापान vs स्वीडेन – ४:४५ AM

समूह G

बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड

बेल्जियम vs इजिप्ट – १२:४५ AM

इरान vs न्युजिल्यान्ड – ६:४५ AM

बेल्जियम vs इरान – १२:४५ AM

न्युजिल्यान्ड vs इजिप्ट – ६:४५ AM

न्युजिल्यान्ड vs बेल्जियम – ८:४५ AM

इजिप्ट vs इरान – ८:४५ AM

समूह H

स्पेन, उरुग्वे, साउदी अरेबिया, केप भर्डे

स्पेन vs केप भर्डे – ९:४५ PM

साउदी vs उरुग्वे – ३:४५ AM

स्पेन vs साउदी – ९:४५ PM

उरुग्वे vs केप भर्डे – ३:४५ AM

केप भर्डे vs साउदी – ५:४५ AM

उरुग्वे vs स्पेन – ५:४५ AM

समूह I

फ्रान्स, सेनेगल, इराक, नर्वे

फ्रान्स vs सेनेगल – १२:४५ AM

इराक vs नर्वे – ३:४५ AM

फ्रान्स vs इराक – २:४५ AM

नर्वे vs सेनेगल – ५:४५ AM

नर्वे vs फ्रान्स – १२:४५ AM

सेनेगल vs इराक – १२:४५ AM

समूह J

अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया

अर्जेन्टिना vs अल्जेरिया – ६:४५ AM

अष्ट्रिया vs जोर्डन – ९:४५ AM

अर्जेन्टिना vs अष्ट्रिया – १०:४५ PM

जोर्डन vs अल्जेरिया – ८:४५ AM

अल्जेरिया vs अष्ट्रिया – ७:४५ AM

जोर्डन vs अर्जेन्टिना – ७:४५ AM

समूह K

पोर्चुगल, DR कंगो, उज्वेकिस्तान, कोलम्बिया

पोर्चुगल vs DR कंगो – १०:४५ PM

उज्वेकिस्तान vs कोलम्बिया – ७:४५ AM

पोर्चुगल vs उज्वेकिस्तान – १०:४५ PM

कोलम्बिया vs DR कंगो – ७:४५ AM

कोलम्बिया vs पोर्चुगल – ५:१५ AM

DR कंगो vs उज्वेकिस्तान – ५:१५ AM

समूह L

इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा

इंग्ल्यान्ड vs क्रोएसिया – १:४५ AM

घाना vs पानामा – ४:४५ AM

इंग्ल्यान्ड vs घाना – १:४५ AM

पानामा vs क्रोएसिया – ५:४५ AM

पानामा vs इंग्ल्यान्ड – २:४५ AM

क्रोएसिया vs घाना – २:४५ AM

नकआउट चरण

राउण्ड अफ ३२: जुन २९–जुलाई ४

राउण्ड अफ १६: जुलाई ४–८

क्वाटरफाइनल: जुलाई १०–१२

सेमिफाइनल: जुलाई १५–१६

तेस्रो स्थान: जुलाई १९

फाइनल: जुलाई २० (नेपाल समय अनुसार मध्यरात १२:४५ बजे)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय