काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि आन्तरिक हवाई सेवामा यात्रुहरूको दबाब अचानक बढेको छ।

सडक मार्ग अवरुद्ध भएपछि दशैं मनाउन घर फर्किने यात्रुहरू वैकल्पिक रूपमा विमानतर्फ आकर्षित भएका हुन्। यसै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड विगतका दिनहरूभन्दा उल्लेख्य रूपमा बढेको देखिएको छ।

News by – Vishu Gurung

(Member of Federation of Nepali Journalists Lalitpur,Nepal)

 

प्रतिक्रिया

सम्बन्धित खवर