दोलखा कार्तिक ७।दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । दोलखाको उच्च भेगमा हिमपात भएसंगै चिसो पनि बढेको छ ।
३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको कालिञ्चोकमा पुस पछाडि हिउँ पर्थ्यो भने यस वर्ष भने चाडै हिमपात सुरु भएको छ ।
काठमान्डौँबाट १ सय ५०किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।












